27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 05:50

TRENDING .

राजालाम मेरो नाम’बाट परिचित कलाकार आर.पी भट्टराइको निधन

- Advertisement -

‘राजालाम मेरो नाम’बाट परिचित कलाकार आर.पी भट्टराइको निधन भएको छ । आरपीले फेसबुकमा ४ दिन अगाडि घर जाादैछु भनेर लेखेका थिए ।

हाास्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनको चर्चा अझ चुलिएको थियो । उनले केहि चलचित्रमा समेत काम गरेका छन् । आरपीले हाास्यव्यङ्ग्य एल्बम पनि सार्वजनिक गरेका थिए ।

विराटनगरमै रहेकी आफ्नो फुपुको घरमा उनी बिहिबार गएका थिए । कलाकार दीपकराज गिरीका अनुसार बेलुकी खाना खाएर उनी सुतेका थिए । तर, बिहान उनी मृत अवस्थामा भेटिएका थिए ।

४२ बर्षका आरपी प्रेसर, सुगरबाट पीडित थिए । उनको श्रीमति र २ छोरा छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्