27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 11:47

TRENDING .

नवलपरासीको सुनवलमा पश्चिमाञ्चल स्तरीय तेस्रो औद्योगिक व्यापार मेला सुरु

- Advertisement -

परासी, मंसिर-२४, नवलपरासीको सुनवलमा विहिवारदेखी पश्चिमाञ्चल स्तरीय तेस्रो औद्योगिक व्यापार मेला सुरु भएको छ ।मेलाको उपराष्ट्रपति नन्दकिशोर पुन उद्घाटन गर्नु भयो । शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ सुरु भएको मेलामा जिल्लाका कृषि उपज वस्तुहरु तथा उद्योग उत्पादका बस्तुहरुको प्रदर्शनी, रामग्राम स्तुप, पण्डितपुर देवदह, त्रिवेणीधाम, नन्दन ताल, मौलाकालिका, मदारबाबा, थारु भिलेज र मौलाकालीका लगायतका धार्मिक स्थलहरुको वृतचित्र मार्फत प्रदर्शनी गरिने छ ।

मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रवर्धन लगायत गरि २ सय स्टल रहेको आयोजकले जनाएको छ ।

जिल्लालाई कृषी पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै स्थानिय धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गराउने प्रमुख उदेश्य रहेको उद्योग वाणिजय संघका अध्यक्ष भरत थापा क्षेत्रीले बताए ।मेलाको नेपाल र भारतका गरी ३ लाख दर्शकले अवलोकन गर्ने उनले वताए ।मेलामा करिब ७ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्