27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 08:45

TRENDING .

नवलपरासीमा भ्रष्टाचार विरुद्ध बृहत सचेतना -याली हुने

- Advertisement -

गैँडाकोट, मंसिर-२४, भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बागेश्वरी असल शासन क्लव बास नवलपरासीको आयोजनामा हुने बृहत सचेतना -याली हुने भएको छ । बास जिल्ला शाखा नवलपरासीको आयोजना तथा  बागेश्वरी असल शासन क्लवको १६ औँ बार्षीकउत्सवका अवसरमा -यालीको आयोजना हुन लागेको हो । -यालीले गैँडाकोट क्षेत्रमा हुने अनियमीतताका गतिबिधी नियन्त्रणका लागी दवाव सिर्जना गर्ने उद्धेश्यले गर्न लागेको कार्यक्रम संयोजक बास नवलपरासीका उपाध्यक्ष लक्ष्मी पौडेलले जानकारी दिनुभएको छ ।

-यालीमा विभिन्न बिद्यालयका बिद्यार्थी, संघ संस्थाका प्रतीनिधी सरोकारवाला र सर्वसाधारणले स्वस्फुर्त रुपमा सहभागीता जनाउने सह संयोजक बास नवलपरासीका कोषाध्यक्ष तेजेन्द्र रानाले जानकारी दिनुभयो । सहभागीता र ऐक्यबद्धताका लागी सम्पुर्ण संघ संस्था बिद्यालय तथा सामाजीक संघ संस्थालाई आव्हान गरीएको जनाईएको छ । शुक्रबार बिहान ८ बजे भृकुटीचोकबाट सुरु भएको -याली विहान साढे ९ बजे गैँडाकोट नगरपालीकामा आई कोणसभामा परिणत हुनेछ । कार्यक्रमको विजय एफएम १०१ दशमलव ६ र विजय खबर पत्रिकाको समन्वय गरेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्