8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

४० यात्रु सवार पाकिस्तान एयरकाे विमान दुर्घटना, सबै यात्रुको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

इस्लामाबाद– पाकिस्तानी इन्टरनेशन एयरलाइन्सको वेपत्ता विमान एबटाबादमा दुर्घटनाग्रस्त भएको छ। ‘पीके–६६१’ कल साइनको उक्त विमान पाकिस्तानको चितरालबाट इस्लामाबादका लागि उडेको थियो।

एयरलाइन्सका प्रवक्ता डेनियल गिलानीका अनुसार विमानमा ४० यात्रु सवार थिए। पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले एक प्रेस विज्ञप्ति जारी गरी दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

एयरलाइन्सका अनुसार नियन्त्रण गुमेका कारण दुर्घटना भएको हो। दुर्घटनामा परेको विमानको खोजी कार्य सुरु गरिएको जनाइएको छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!