27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 01:02

TRENDING .

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, स्थिति तनावग्रस्त

- Advertisement -

चितवन, मंसिर-२२,गर्भवती महिलाको ज्यान गएपछि आक्रोशित भीडले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् ।
आज दिउँसो आक्रोशित भीडले अस्पतालको मुख्य गेडको सीसा तोडफोड गरेको अस्पतालले जनाएको छ । सो भीडलाई रोक्ने क्रममा तीन जना प्रहरी जवान समेत घाईते भएको प्रहरीले जनाएको छ । सुत्केरी बेथा लागेकी भरतपुर उपमहानगरपालिका वडा न ७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङका मृत्यु भएपछि अस्पतालमा हिजो विहानैदेखि तनाव सिर्जना भएको थियो । उनलाई सुत्केरी बेथा लागेपछि सोमबार बिहान अस्पतालमा भर्ना गरीएको मृतककी बहिनी गोरी गुरुङले बताईन् । डेलीभरी केश नर्मल रहेको र ४/५ घण्टामा डेलीभरी हुने डाक्टरले बताएपनि दिउँसो सवा १२ बजेको समयमा अस्पतालको लापरवाहीले उनकोे ज्यान गएको आरोप लगाउँदै आफन्तले प्रदर्शन गरेका हुन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्