27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 01:07

TRENDING .

अनिश्चितकालिन रुपन्देही वन्द फिर्ता, विज्ञ्प्ती सहित

- Advertisement -

बुटवल, मंसिर-२२, अनिश्चितकालिन रुपन्देही वन्द फिर्ता भएको छ । शर्त सहित अनिश्चितकालिन रुपन्देही वन्द फिर्ता भएको संयुक्त संघर्ष समितिले जनाएको छ । सात दिन देखि बन्द रुपन्देही यही मंसिर २६ गते सम्मको लागि फिर्ता भएको संघर्ष समितिले केही समय अघि विज्ञ्प्ती जारी गरी जानकारी गराएको छ । २६ गते सम्मको लागि बन्द, हड्ताल, बाहेकका बिरोध जुलुश, सभा र बैठकहरु हुने विज्ञ्प्तीमा जनाइएको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्नेगरी सरकारले संविधान संशोधन प्रस्ताव गरेसंगै गत बुधबार देखि रुपन्देही वन्द भएको थियो । त्यसै गरी संयुक्त विद्यार्थी संघर्ष समिति रुपन्देहीले पनि  एक विज्ञ्प्ती जारी गरी वन्द फिर्ता लिएको छ । वन्द, सडक संघर्षका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको संघर्ष समितिले विज्ञ्प्ती जारी गरी जनाएको हो । संघर्ष समितिले सात दिन सम्म वन्दका कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्नेगरी सरकारले संविधान संशोधन प्रस्ताव गरेसंगै गत बुधबार देखि रुपन्देही वन्द भएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्