27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 07:41

TRENDING .

तराई मधेस सद्भावना पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष अन्सारीद्वारा पार्टी परित्याग, (बिज्ञप्ति सहित)

- Advertisement -

नवलपरासी, मंसिर-२१, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष अलाउद्दिन अन्सारीले पार्टी परित्याग गरेका छन् ।

अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै तमसपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् । विज्ञप्तिमा आ कार्यकर्ताको भावनाअनुरुप पार्टी चल्न नसकेको, संगठन विस्तारमा पार्टी नलागेको तथा पार्टी सञ्चालनको विधिमा समेत आफूलाई चित्त नबुझेको भन्दै पार्टी छाडेको जनाइएको छ ।

परासी घर भएका अन्सारी तराई मधेस सद्भावना पार्टी प्रवेश गर्नुअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सभासद् थिए । पार्टी परित्यागपछि अन्य कुनै राजनीतिक पार्टीमा जाने वा नजाने विषयमा भने विज्ञप्तिमा खुलाइएको छैन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्