27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 11:10

TRENDING .

आन्दोलनमा हिंसा र अराजकतालाई प्रबेश नदिन मानव अधिकार तथा शान्ति समाजको आग्रह

- Advertisement -

बुटवल, मंसिर-२१, पाँच नम्बर प्रदेशको बुटवल केन्द्रित आन्दोलनमा बिभाजित भएका दलहरुलाई एउटै मन्चमा राखेर आन्दोलनको समिक्षा गर्नुका साथै आन्दोलनमा हिंसा र अराजकतालाई प्रबेश नदिन मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आग्रह गरेको छ । बिरोध प्रदर्शनका क्रममा संयमित र मर्यादित हुन समेत आग्रह गर्दै जनताले प्रत्यक्ष दुख भोगेकोले आन्दोलनको स्वरुप परिवर्तन गर्न पनि कार्यक्रमका सहभागिहरुले सुझाव दिएका थिए । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले राजनैतिक दलहरु, नागरिक समाज, पेशाकर्मी, उद्योगी ब्यबसायी, सन्चारकर्मी, अधिकार कर्मी र प्रहरी प्रसाशनका अधिकारीहरुसँग अन्तरसम्बाद कार्यक्रम सम्पन्न गरेको हो ।

आन्दोलनमा सहभागि दलका प्रतिनिधीहरुले ५ नम्वर प्रदेशका पहाडि जिल्ला संग तराईका जिल्लाहरुको गहिरो सम्बन्ध भएकाले यो प्रदेश टुक्र्याउन नहुने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । समाजले वुटवलमा आयोजना गरेको शान्ति र मानव अधिकार, हाम्रो सरोकार विषयक  अन्तरसंवाद कार्यक्रममा वोल्ने वक्ताहरुले कार्यक्रममा बोल्दैे आन्दोलनको स्वरुप परिवर्तन गरि विरोध जनाउन आग्रह गरेका हुन ।

यो आन्दोलन कुनैपनि पार्टीको नभएर आमनागरिकको भएकाले दैनिक जनजिवनलाई सहज वनाउदै आन्दोलनलाई शान्तिपूर्ण बनाउनुपर्नेमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले सरकारले संविधान संसोधन विधेयक मंसिर १४ गते मंगलवार राति  दर्ता गराए लगत्तै सीमाङ्कन हेरफेर सम्वन्धमा विधयकलाई लिएर ५ नव्बर प्रदेश टुकर्याउन नहुने माग सहित गरिएको आन्दालनमा लगातार ६ दिनको वन्दले गर्दा यस क्षेत्रको जनजिवन अस्तव्यस्त वनेको, बालबालिकाहरुलाई आफ्नो पढन पाउने अधिकारवाट वञ्चित भएको र स्वास्थ्य क्षेत्रपनि ठप्पहुदा स्वास्थ्य उपचारवाट वञ्चितहुनुपरेकोले यस्ता अतिआवस्यक सेवाहरु सुचारुगर्नका लागि सवैराजनैतिकदल एकजुटभएर आन्दोलनको स्वरुप फेर्न आग्रह गरेकाछन् ।

कार्यक्रममा मानवअधिकार तथा शन्ति समाजका केन्द्रीय उप सभापति गोविन्द खनाल, नेकपा एमाले जिल्ला कमिटि रुपन्देहिका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, नेपाली कांग्रेस रुपन्देहिका सचिव रामकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका कृष्ण पोखरेल, नेकपा माओवादी (विप्लव )समुहका जिल्ला इन्चार्ज शरद वलि, नयाँ शक्तिका र्निदोष अलि, राष्ट्रिय जनमोर्चाका दिपक पौडेल , इलाका प्रशासन कार्यालय वुटवलका प्रमुख  कृष्णप्रसाद भण्डारी, ईलाका प्रहरी कार्यालय वुटवलका डि एस पि मुकुन्द मरासिनी, औद्योगिक सुरक्षाबल वुटवलका डि एस पि प्रकाश थापा, पश्चिम नेपाल वसव्यवसायि संघ वुटवलका अध्यक्ष दधिराम खरेल , प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खडका, राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय वुटवलका प्रमुख वुद्धिनरायण शहानि, अधिकारकर्मी माया गौतम, रिमा विसि लगायतले भनाइ राखेका थिए । शान्ति समाजका जिल्ला सभापति हरिश ढकालको अध्यक्ष्यता रहेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्