27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 01:04

TRENDING .

नवलपरासीको कावासोतीमा आजदेखि प्रतिभा कप मैत्रिपूर्ण फुटबल प्रतियोगिता शुरु

- Advertisement -

मंसिर-२०,कावासोती, खगराज सापकोटा । नवलपरासीको कावासोतीमा आजदेखि प्रतिभा कप मैत्रिपूर्ण फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतिभा युवा क्लव कावासोती–६ को आयोजनामा शुरु भएको प्रतियोगिताको जिल्ला खेलकुद बिकास समिति नवलपरासीका अध्यक्ष कुमार आलेले उद्घाटन गर्नु भएको हो ।
आज उद्घाटन खेलमा मातृभूमि युवा क्लव कावासोती–६ र नवज्योती युवा क्लव हसौरा बिच खेल भएको थियो । खेलमा मातृभूमिलाई ट्राईकर बेकर ४ का बिरुद्ध ५ गोल गर्दै नवज्योती युवा क्लव बिजयी भएको छ । निर्धारित समयमा दुृवै टोलिबाट कुनै गोल नभएपछि खेल ट्राईबेकरमा गएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबार नवबिहानी युवा क्लव हात्तीखोर र ज्योती युवा क्लव कावासोतीबिच खेल हुनेछ । प्रतियोगिताको विजेता टोलिले नगद ८५ हजार र उप–विजेता टोलिले ४५ हजार सहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्ने आयोजक क्लवका उपाध्यक्ष शोवित रानाले जानकारी दिनु भयो ।
आज भएको उद्घाटन खेलमा जिल्ला खेलकुद बिकास समिति नवलपरासीका अध्यक्ष कुमार आलेको प्रमुख आतिथ्यता तथा क्लवका सहयोग दाता टंक अधिकारीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्रपा नेपालका गुणाखर काफ्ले, मालेका लोक प्रसाद काफ्ले, कावासोती नगरपालिका खेलकुद समितिका सचिव राजेश सुनाम, कावासोती कुम्सोत बाटो निर्माण समितिका अध्यक्ष लालचन्द श्रेष्ठ, मातृभूमि युवा क्लवका अध्यक्ष भरत गौडेल, क्लवका संस्थापक अध्यक्ष श्रीखण्ड काफ्ले लगायतले बोल्नु भएको थियो । उद्घाटन कार्यक्रममा क्लवका अध्यक्ष खेमराज काफ्लेको अध्यक्षता तथा उपाध्यक्ष शोवित रानाको स्वगत मन्तव्य रहेको थियो

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्