27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 02:09

TRENDING .

प्रदेश बिभाजन विरुद्ध अर्घाखाँचीमा आज पनि कांग्रेस माओवादी सहितको प्रदर्शन

- Advertisement -

मंसिर-२० ,अर्घाखाँची  ५ नम्बर प्रदेशको सिमांकन हेरफेर गर्न लागिएको संविधान संशोधन प्रस्तावविरुद्ध अर्घाखाँचीमा पनि आन्दोलन चर्किएको छ ।

आन्दोलनको अग्रभागमा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसका स्थानीय नेताहरु समेत सहभागी भएका छन् ।

सोमवार सन्धीखर्कमा सर्वपक्षीय सभा गरी ५ नम्बर प्रदेशबाट तराई पहाड अलग गरिए स्वीकार नहुने चेतावनी उनीहरुले दिएका छन् । सभामा नागरिक समाज र उद्योग वाणिज्य महासंघ लगायत अन्य व्यवसायिक संघ संस्थाहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

संविधान संसोधनको विरुद्ध माओवादीभित्रै बिद्रोह गरिरहेका नेता टोपवहादुर रायमाझीको जिल्ला अर्घाखाँचीमा माओवादी पार्टीनै आन्दोलनको अग्रभागमा रहेको छ । सोमवारको प्रदर्शनमा जिल्लाका गाउँ गाउँबाट समेत स्थानीय जनता सहभागी भएकाले स्थानीय प्रशासनले सुरक्षामा कडाई गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्