8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

यू–१९ क्रिकेट टोलीको घोषणा, सन्दिप लामिछाने कप्ताल घोषित

- Advertisement -
- Advertisement -spot_imgspot_img

२० मंसिर, काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ  र कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ ।

नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छन। टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेका क्रिकेटर छन् ।

अन्य सदस्यमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहब आलम, किशोर महतो, विक्रम भुसाल र सुसान्त थापा छन् ।

एसिया कप डिसेम्बर १३ देखि श्रीलंकामा हुनेछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!