27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 10:06

TRENDING .

नवलपरासीमा अखण्ड रामनगरको माग गर्दै जिल्ला विकास समिती घेराउ

- Advertisement -

परासी, मंसिर-१९ , जीवन न्यौपाने, ।
अखण्ड रामनगरको माग गर्दे आज स्थानयिहरुले जिल्ला विकास समिति नवलपरासी घेराउ गरेका छन् । जिविस नवलपरासीले रामनगर गाविसलाई टुक्राई स्थानिय पुर्नसंरचना गरेपछि स्थानियहरुले अखण्ड रामनगरको माग गरि रामग्राम गाविस बन्दको आव्हान गर्दै जिविस घराउ गरेका हुन् ।
स्थानिय पुर्न संरचना आयोगको प्राविधिक समितिबाट रामनगर गाविसको भौगोलिक, सामाजिक तथा सांस्कृतिक एकतालाई विखण्डन गराइ गाविसलाई  २ स्थानिय निकायमा बिभाजन गरि केन्द्रमा सिफारिश पठाएको विरोध गर्दै अखण्ड रामनगर संघर्ष समितीले आज जिविस घेराउ गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।
संघर्ष समितिले विगत ५ दिनदेखि विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ । समितिले आज रामनगर गाविस अन्तर्गत पर्ने सम्पुर्ण शैक्षिक, सरकारी, गैरसकारी संघ संस्था, बैंकबित्त संघ संस्था, बजार, उधोग कलकारखाना हरु समेत पूर्ण रुपमा बन्द गरको छ ।
स्थानिय पुर्न संरचनाको प्राविधिक टोलीद्वारा रामनगर गाविसका ९ वटा वडा मध्ये वडा न २ (वडेरा) लाई सुनवल नगरपालीका र अन्य सबै वडालाई रामग्राम नगरपालीकामा गाभ्नको निमित्त सिफारीस गरीएको विरोधमा रामनगरबासीहरु आन्दोलित भएका हुन । यसरी रामनगर गाविसलाई टुक्राइंदा रामनगर गाविसको भौगोलिक, सामजिक तथा सांस्कृतिक एकतानै गुम्ने खतरा रहेको, यहाँका स्थानियहरुको गुनासो छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्