27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 01:16

TRENDING .

‘गुँरास फूल्यो वनैभरी’मा आशा भोसले… अझैपनि स्वर जस्ताको तस्तै हेर्नुहोस् भिडियो ..

- Advertisement -

बलिउडकी चर्चित गायिका आशा भोसलेसँग नेपाली गायक किशोर शिवाकोटीले गाएको युगल गीत लोकप्रिय बनेको छ। ‘गुराँस फुल्यो बनै भरि’ बोलको गीतको भिडियोलाई युट्तयूबमा दुई हप्ताको अवधिमा करिब चार लाख बढीको भ्यू काउन्ट पार गरेको छ।

रंजित गजमेरको संगीत, सर्वजीत राईका शब्दमा रहेको ‘गुराँस फुल्यो’ बोलको गीतलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन्। गीतको भिडियोमा प्रियंका कार्की तथा दिपर्सन राणाले अभिनय गरेका छन्। धिरज जंग शाहले छायांकन गरेको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका छन् । सम्पादक भरत रेग्मी हुन्।[mom_video type=”youtube” id=”“]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्