27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 10:39

TRENDING .

चितवनको होटल भिजिट नेपालबाट ८ जना पक्राउ, ससुराको हत्या गरी फरार रहेका अभियुक्त समातिए

- Advertisement -

चितवन , मंसिर १७, चितवनको पर्यटकिय क्षैत्र सौराहाबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सौराहाको होटल भिजिट नेपालबाट प्रहरीले हिजो बेलुका ७ जनालाई आपत्तीजनक अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५ जना युवती र २ जना युवा रहेका छन् । उनीहरुसंगै प्रहरीले होटलका म्यानेजरलाई समेत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

उक्त होटलमा अनैतिक र गैर कानुनी यौन क्रियाकलाप हुने गरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले छापा मारेको थियो । होटलमा छापा मार्दा उनीहरु आपक्तीजनक अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नारायण रन्जीतकारले जानकारी दिए । पक्राउ परेकाहरु व्यवसायिक यौनकर्मी भएको प्रहरीले आशंका गरेको छ । उनीहरुमाथी थप अनुशन्धान भइरहेको उनले बताए ।
त्यस्तै प्रहरीले आज रत्ननगरबाट एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिल्लामा मंसिर १५ गते आफ्नै ससुराको हत्या गरी फरार रहेका शेर बहादुर पहरीलाई रत्ननगर १२ सुब्बा चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पहरीलाई ईलाका प्रहरी कार्यालय पोखरीया पठाइएको प्रहरी नायब उपरीक्षक रन्जीतकारले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्