27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 06:27

TRENDING .

नवलपरासीमा माइक्रो बसको ठक्करबाट दुई जनाको मृत्यु

- Advertisement -
कावासोती, कार्तिक -१५, पूर्व पश्चिम राजमार्ग अन्तरगत नवपलरासीको सुनवल– ५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिम तर्फ गुडिरेको ना ४ ख ७८२४ नम्बको माइक्रो बसले  विपरित दिशा तर्फ गुडिरहेको ना २९ प  २३८ नम्बरको मोटरसाइकलाई हिजो साँझ ठक्कर दिदा मोटरसाइकलमा सवार  नवलपरासी मध्यबिन्दु– ७ चोरमाराका ४७ बर्षीय परशुराम ढकाल र ३५ बर्षीय बैकुष्ठ अर्यालको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उहाँहरुको उपचार कालगि जिल्ला स्थित पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्