27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:56

TRENDING .

ओबामाले मनाए हृवाइट हाउसमै दिपावली, संयुक्त राष्ट्रसंघको मुख्यालय विशेष रुपमा सजाईयो

- Advertisement -

कात्तिक-१५, अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नै निवासमा विशेष कार्यक्रममा दियो जलाएर दिपावली मनाएका छन् ।

ओबामाको सरकारी आवास हृवाइट हाउसले आधिकारिक फेसबुक  र ट्वीटर पेजमा यसको जानकारी दिएको छ र तस्वीर पनि पोष्ट गरेको छ । सन्देशमा लेखिएको छ, अमेरिका र विश्वभरमा उज्यालोको पर्व मनाइरहेका सबै मानिसलाई दिवापली (दिवाली)को शुभकामना ।

ओबामाले गर्वका साथका भनेका छन् कि दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति हुँ । उनले पत्नी मिसेलका साथमा २००९ मा राष्ट्रपति आवासमा दिपावली मनाएका थिए ।

उता न्यूयोर्कस्तिच संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलो पटक दिपावलीको अवसरमा विशेष रुपमा सजाइएको छ । मुख्यालयको भवनमा हृयापी दिवालीको सन्देश देखिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्