27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:42

TRENDING .

राइनो संरक्षण गोल्डकपको उपाधि ब्वाइज युनियनको पोल्टामा

- Advertisement -

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७३ को उपाधि ब्वाइज युनियन काठमाण्डौले कब्जा गरेको छ ।  नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालित फाईनल खेलमा व्वाईज युनियन काठमण्डौले संकटा क्वलव काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । प्रतियोगिताको फाइलन खेलमा पहिलो हाफमा ब्वाइज युनियनले २ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा संकटाले १ गोल गरेको थियो । खेलको पहिलो ९ मिनटमा ब्वाईज युनियनका जर्सी २० का खेलाडी विनोद लामाले गरेका थिए भने खेलको ३३ औं मिनटमा अफ्रिकी मुलका खेलाडी ओफेज ओलाले ब्वाईज युनियनलाई थप १ को अग्रता दिलाएका थिए । खेलको ५४ मिनटमा संकटाले पाएको प्लान्टीलाई जर्सी नं. १० का खेलाड अस्मीजंङ्ग कार्कीले गोलमा परिणत गर्दै खेललाई फर्काउन खोजे अन्तत संकटाले उपविजेतामा चित्त बुझाउन पर्यो । राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई पाएको छ भने उपविजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाएका छन् ।विजयीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले पुरस्कार प्रदान गर्नुभयो

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्