27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 09:13

TRENDING .

युवा संघ नेपाल द्वारा सरसफाइका लागि डस्तबिन वितरण

- Advertisement -

श्याम थापा
रुपौलिया गा बि स १३ कर्तिक-तिहार तथा छठको पावन अवसरमा सरसफाइका लागि डस्तबिन सामग्रीहरु युवा संघ नेपालले वितरण गरेको छ । युवा संघ नेपाल क्षेत्र न.६ र वाल्मीकि जनकल्याण युवा क्लब ९ महलबरी को आयोजना मा रुपौलिया गाबिसमा रहेको प्रख्यात धार्मिक स्थलहरुमा डस्तबिन सामग्री वितरण गरिएको हो । डस्तबिन वितरण कार्यक्रम युवा संघ क्षेत्र न.६ का अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोष को अध्यक्षयतामा र युवा संघ नेपाल का केन्द्रिय उपाध्यक्ष राजु गुरुङ को प्रमुख अतिथितथामा रुपौलिया गाबिसको चुहाडि मन्दिरको प्रङगणमा सम्पन्न भएको हो। वितरण भएको डस्तबिन रुपौलियाको वडा न.८ मा रहेकोे कुवारति चुहाडि मन्दिर,बालपुरी कुटि छिबनी,नव दुर्गा मन्दिर महलबारी र योग आस्रम महलबरीमा राखिने संघका अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोष ले जानकारी दिनु भयो । युवा संघ नेपाल क्षेत्र न.६ ले यस्ता सामाजिक कार्यहरु गर्दैइ आईरहेको छ । सो वितरण कार्यक्रममा शुभकामना दिनेहरु ने क पा एमाले क्षेत्र न.६ का अध्यक्ष राम प्रसाद आर्याल,क्षेत्र न.६ का संयोजक टेकनारायण उपाध्याय,युवराज डुम्रे,राम प्रसाद पाण्डे,कुडिया गाबिस सचीव एवम अध्यक्ष बिस्नु प्रसाद ढकाल र क्लबका सचिव ईश्वर प्रसाद कोइलाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे भने कार्यक्रमको सन्चालन वाल्मीकि जनकल्याण युवा क्लब महलबारिको अध्यक्ष एवम युवा संघ नेपाल नवलपरासीका जिल्ला कार्य समितिका सदस्य दामोदर पाण्डेले गर्नु भएको थियोे ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्