27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:36

TRENDING .

२७ बुदें घोषणा पत्र जारी गर्दै नवलपरासीमा पहिलो बालिका सम्मेलन शुक्रबार सम्पन्न

- Advertisement -

नविन पौडेल

हुलाकी टिम । कार्तिक १२ । २७ बुदें घोषणा पत्र जारी गर्दै नवलपरासीमा पहिलो बालिका सम्मेलन शुक्रबार सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपाल नवलपरासीको आयोजनामा दलदलेमा सम्पन्न वालिका एवंम् सरोकारवालाहरुको सम्मेलनले घोषणा पत्र जारी गरेको हो । नवलपरासी जिल्ला पनी बालवालिकामाथी हुने हिसां र बालविवाह प्रभावित जिल्ला भित्र पर्ने हुदा यस्लाई रोक्नका लागि सबैको ऐक्यवद्धता जुटाउनका लागि सम्मेलन आयोजना गरीएको थियो । “समृद्ध बालिका समृद्ध नेपाल” भन्ने राष्ट्रिय नारा सहित नवलपरासी जिल्लामा बालिकाहरुको अवस्था , समस्या र सरोकारवालाको भूमिका विषयमा सम्मेलनमा छलफल भएको आयोजक संस्थाका दिपक शर्माले जानकारी दिनुभयो । बालिका सम्मेलन द गार्डेन अफ होप फाउन्डेसन र जागृति बाल तथा युवा सरोकार नेपालको आर्थिक सहयोगमा सम्मेलन भएको हो । ।सम्मेलनमा नवलपरासी जिल्लाका हरेक गाविस , नगरपालिकामा गठित बाल सञ्जालबाट १३ वर्षदेखि १९ वर्षसम्मका बालिकालाई सहभागिता थियो । सम्मेलनको उद्घाटन सत्रको सांसद कृष्ण पौडेलले उद्घाटन गर्नुभएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्