27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:58

TRENDING .

माझिमुसहर विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण

- Advertisement -

कार्तिक १२ । वातावरण जनजागरण विकास मञ्चले शुक्रवार गरिव तथा विपन्न ७० विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरेको छ ।  कावासोती १६ शेरगञ्जमा रहेको माझी प्राथमीक विद्यालयमा अध्ययनरत विद्यार्थी लाई कापी , कलम , इरेजर लगाएतका सामाग्री वितरण गरेको संस्थाका अध्यक्ष सुधन लम्सालले जानकारी दिनुभयो । शैक्षिक सामाग्री वितरण कार्यक्रमको प्रमुख अतिथी संस्थाको प्रधानसंरक्षक सरस्वती तिमल्सीना रहनुभएको थियो । साथै कार्यक्रममा तराई भुपरीधि कार्यक्रम तालका प्रेम पौडेल , अमलटारी होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया , विद्यालय व्यवस्थापन समितीका अध्यक्ष संतोष माझी लगायतकाले बोल्दै विपन्न समुदायका विद्यार्थी शैक्षिक सामाग्रीको समेत अभाव हुनु दुखद भएको भन्दै सबैले सहयोग गर्नुपर्ने वताएका थिए ।  सुमन लम्सालको सञ्चालनमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा गफ नेपालका लेखनाथ दवाडीले स्वागत गर्नुभएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्