27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 06:08

TRENDING .

उदाउदै आश्विनी

- Advertisement -

हरेक मानिसको भिन्ना भिन्नै सोच र योजना हुने गर्दछन् । हामी सबैले साना बालबालिका लाई भेट्ने वित्तिकै नानी , बाबु पछी गएर के बन्ने भनेर सोध्ने गछौ । कसैले डाक्टर , पाईलट , ईन्जिनियर ,कलाकार , सेना या यस्तै कुनै लक्ष्य बोकेका हुन्छन् । हुने विरुवाको चिल्लो पात भने जस्तै बालवालिकाको रुचि र लगाब समेत त्यस्मा हुने गर्दछ । त्यसै मध्येकी एक आश्विनी कोईराला समेत हुन् । काठमाण्डौ बस्ने १२ वर्षिय कोईरालाले भने डाक्टर बन्ने लक्ष्य भएपनी मोडलिङ र कलाकारीता पनी संगै लैजाने बताउछीन् । यसैवर्ष लिटल मिस आईकनमा बेष्ट फिटनेस उपाधि समेत हात पारेकी कोईरालाले लगत्तै पञ्चायत चलचित्रमा समेत निता ढुङगाना । सरोज खनाल लगायतको टिम संग काम गर्ने अवसर समेत पाएकी छिन् । अभिनेत्री निता कोईरालाको छोरी आश्विनी लाई यो क्षेत्रमा आउन थप सहयोग र हौसला समेत मिलेको छ । आश्विनीको उज्वल भविष्यको कामना ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्