27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 03:55

TRENDING .

चर्चीत गायक भरत क्षेत्रीको छैटौ एल्बम् “क्याप्टेन बा ” बजारमा (भिडीयो सहित)

- Advertisement -

नविन पौडेल
कार्तिक ११ । नेपाली लोक संगीतका चर्चीत गायक भरत क्षेत्रीले आफ्नो छैटौ एल्बम् “क्याप्टेन बा ” बजारमा ल्याएका छन् । क्षेत्री र शर्मीला गुरुङको सुमधुर स्वरमा सजिएको “क्याप्टेन बा ”मा बैकुण्ठ महतको शब्द र संगीत रहेको छ । बरदान डिजिटल म्युजिक मार्फत बजारमा ल्याईएको गितमा मौलिक पश्चिमेली भाका अर्थात झ्याउरे भाकाले गित लाई थप ओजिलो बनाएको छ । लोक संगीतमा विकृती आईरहेको बेलामा गाउंघरका भाका लाई दुपुक्क टिपेर तयार पारीएको गितका सम्बन्धमा गायक क्षेत्रीले लोकसंगीत नेपालको मौलीक कला भएकाले यस्मा विकृती फैलाउन नहुने भन्दै ब्यवसायिकता मात्र हेरेर संस्कृती नजोगिने बताउनुभयो ।[wpdevart_youtube]Ra3ZdBV3qxA[/wpdevart_youtube] पछिल्लो समय “क्याप्टेन बा ”ले सबैको मनजित्न सफल भएको छ । नवलपरासी सुनवल घर भएका गायक क्षेत्रीको नाचौन संगिनी , पैसा छैन , फेरी भेट होला , भयो टिकाटालो , म त नाच्न एक नम्बर जस्ता चर्तित गित बजारमा आईसकेका छन् । गायक क्षेत्री लाई अहीले विभिन्न कार्यक्रममा भ्याई नभ्याई हुने गर्दछ । काठमाण्डौ मात्र बसेर कलाकारीता हुन्छ भन्ने तथ्य लाई पाखा लगाउदै मोफसलमा बसेरनै कलाकारीताको क्षेत्रमा क्षेत्रीले आफुलाई स्थापित गरीसकेका छन् । क्षेत्री राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीको अध्यक्ष हुन्।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्