27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 05:25

TRENDING .

बाँझोबारी खानेपानी योजना सम्पन्न भए संगै ३५ घर धुरीका स्थानिय लाभान्वित

- Advertisement -

दयाराम आचार्य

नवलपरासी,कात्तिक ११ -नवलपरासीको रकुवा गाविस १ मा रहेको बाँझोबारी खानेपानी योजनाका आज उद्धघाटन गरीएको छ ।
खानेपानी योजनको निर्माण सम्पन्न भए संगै  रकुवा गावीस १ बाँझोबारीका ३५ घर धुरीका स्थानिय लाभान्वित भएका छन ।यस अघि १ घण्टा भन्दा लामो बाटो हिडेर कुलोको पानि खादै आएका स्थानिय योजना सम्पन्न भएर पानि घर घरमा आए संगै खुसी भएका छन ।
योजनाको निर्माण सम्पन्न भए संगै आज एक  कार्यक्रमको आयोजना गरी खानेपानी योजनाको उद्धघाटन गरीएको हो । उद्धघाटन कार्यक्रम बाँझोबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष बिर बहादुर वि.सी.को अध्यक्षता तथा सांसद जिवन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । उद्धघाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष रोशन बहादुर गाहा,जिल्ला सदस्य मिन लामा, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पदमा जिसी श्रेष्ठ,नेकपा एमाले क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष सुर्य पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।खानेपानी योजना जिल्ला विकास समिति मार्फत सांसद विकास कोषको ६ लाख ५० हजार ९६१ रुपैया,रकुवा गाविसको ३९ हजार ४ सय रुपैया,उपभोक्ता बाट १ लाख रुपैया र अन्य ऋण रकम गरी कुल १५ लाख ८० हजार ४ सय ३० रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्