27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:35

TRENDING .

हुप्सेकोटमा सेलर्डको अभिमुखिकरण कार्यक्रम सम्पन्न

- Advertisement -

कार्तिक ११ गते बिहिबार – सेलर्ड नवलपरासीको आयोजनामा हुप्सेकोट गाविसमा कानुन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युके एडको सहयोग, सर्च फर कमन ग्राउण्डसंगको सहकार्यमा जिल्लामा सञ्चालित पहुँच परियोजना अन्र्तगत कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गाविस सहायक चक्र बहादुर खाम्चाले भौगोलिक हिसाबले विकट रहेको हुप्सेकोट गाविसमा सेलर्डले कार्यक्रम आयोजना गरेर महिलाहरुलाई आफ्ना हक अधिकारबारे जानकारी दिएको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता चुडा बहादुर आले, सेलर्ड नवलपरासीका क्षेत्रीय संयोजक सिताराम अधिकारी र प्रशिक्षक मित्रलाल लामिछानेले लैङ्गिकता, महिला हिंसा, घरेलु हिंसा, अंशवण्डा, सम्बन्ध बिच्छेद, बिहेवारी लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरु मध्येबाट इमकुमारी राउतको अध्यक्षतामा ११ सदस्यीय सामुदायिक कानुनी सहायता स्वम्सेवक गठन गरिएको छ । जसको सचिवका चन्द्रा सेन र सदस्यहरुमा सरमति बि.क., प्रेमकुमारी गाहा, खगिसरा सिंजाली लगायत रहनुभएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्