27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 07:05

TRENDING .

यी हुन् विश्वकै सबैभन्दा हट गणित शिक्षिका (फोटोफिचर सहित)

- Advertisement -

स्कुलमा पढाउनेे सुन्दर शिक्षिकाहरुमा तन्नेरी छात्रहरुको आँखा पर्नु अस्वभाविक होइन । तर एकजना शिक्षिका यस्ती छिन् जसमाथि केवल उक्त विद्यालयका छात्रहरुको मात्र होइन सबैको आँखा लागेको छ । ती शिक्षिका दुनियाकै सबैभन्दा सुन्दर गणित शिक्षिकाको रुपमा सोसल मिडियामा छाइरहेकी छिन् ।बेलायतको मिनिस्कमा बस्ने ओक्साना नेभेसेलाया पेशाले गणित शिक्षिका हुन् । तर उनी आफ्नो शिक्षण कलाका कारण नभै आफ्नो हट फिगर तथा सुन्दरताका कारण चर्चाको शिखरमा पुगेकी छिन् ।ओक्सानाले हालै आफ्नो मलेसिया भ्रमणका केही तस्वीरहरु सोसल मिडियामा शेयर गरिन् । ती तस्वीर यति भाइरल बने की तस्वीरहरुमा कमेन्ट तथा लाइकको बाढी नै आयो ।आफ्नो एक हट फोटोमा उनी सनबाथ गरिरहेको अवस्थामा देखिएकी छिन् । जसमा उनले बिकिनी लगाएकी छिन् । मानिसहरुले उनको उक्त तस्वीर खुबै रुचाएका छन् ।सोसल साइटमा यी तस्वीर भाइरल बनेसँगै ओक्सानालाई विश्वकै सबैभन्दा सुन्दर र हट गणित शिक्षिका भन्न थालिएको छ । विश्वका मानिसहरुले आफ्ना तस्वीर मन पराएकोमा र आफुलाई दुनियाकै हट शिक्षिका भनेकोमा उनी मख्ख छिन् ।worlds-hottest-maths-teacher-2 worlds-hottest-maths-teacher-3 worlds-hottest-maths-teacher-4 worlds-hottest-maths-teacher-5

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्