27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 05:17

TRENDING .

नवलपरासीमा तिन महिनाको अवधिमा १८ जना बालबालिका बिभिन्न हिँसा बाट पीडित

- Advertisement -

सरु शर्मा -परासी -कार्तिक ११-    नवलपरासीमा तिन महिनाको अवधिमा १८ जना बालबालिका बिभिन्न किसीमबाट पीडित बनेका छन्। चालु आर्थिक बर्षको साउन देखि असोज सम्ममा बिभिन्न किसीमबाट पिडित भएका १८ जना बालबालिकाको केश दर्ता भएको  जिल्ला प्रहरी कार्यालय नवलपरासी अन्तरगतको महिला तथा बालबालिका सेलले जनाएको छ।     १८ बर्ष मुनिका १२ जना बालिका र ६ जना बालक  बिभिन्न किसीमबाट पिडित भएको सेलेले जनाएको छ। कार्यालयका अनुसार चार जना बालिका घरेलु हिँसामा परेका छन्। ३ जना बालिका बिभिनन जोखिमबाट उद्धार गरीएको छ। तिन जना बालिका आफ्नै छिमेकी तथा अन्य बिभिन्न किसीमका हिँसामा परेका छन्। यस्तै २ जना बालिका हराएको घटना दर्ता भएको कार्यालयले जनाएको छ।    यस्तै बालक तर्फ २ जना हराएका छन्   भने दुई जना घरेलु हिँसामा परेपका छन् । यस्तै एक जना छिमेकीको हिँसामा परेका छन् । भने हराएका एक जना फेला परेका छन्।     यसैबिच गत आर्थिक बर्ष २०७२ ०७३ मा बालबालिका सम्बन्धि ७७ वटा केश दर्ता भएको  महिला तथा बालबालिका सेलमा दर्ता भएको छ । कार्यालयका अनुसार गत बर्ष २५ जना बालिका र १३ जना बालक हराएका छन्। १० जना बालिका तथा ५ जना बालक फेला परेका छन्। २ जना बालिका बिभिन्न जोखिमबाट उद्धार  गरीएका छन् । सात जना बालिका र ५ जना बालक गत बर्ष नै घरेलु हिँसामा परेका छन्। भने ६ जना बालिका र ४ जना बालक छिमेकीको हिँसामा परेको महिला तथा बालबालिका सेलकी प्रमुख भिम कुमारी रानाले जानकारी दिनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्