27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:45

TRENDING .

राईनो कपको उपाधिका लागि ब्वाईज युनियन काठमण्डौ र सि.एम.जी.संकटा भिड्ने

- Advertisement -

कार्तिक ११ -कोल्हुवा- संरक्षकका लागी खेलकुद भन्ने उदेश्यका साथ नवलपरासीको मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि ब्वाईज युनियन र सि.एम.जी.संकटा भिड्ने  भएका छन् । बुधबार सम्पन्न खेलमा ब्वाईज युनियन  काठमाण्डौले  लालवन्दी स्पोर्ट क्लव सर्लाहीलाई १–० पराजय गर्दै राईनो संरक्षण गोल्डकपमा ब्वाईज युनियनले आफ्नो फााईनल यात्रा तय गरेको हो ।ब्वाईज युनियन  काठमाण्डौका तर्फबाट अफ्रिकी मुलका खेलाडी जर्सी नं. ५ का मार्सेलले पहिलो गोल गरेका थिए । ब्वाईज युनियन  काठमाण्डौको तर्फबाट मार्सेलले गरेको गोलनै खेलको निर्णयक गोल बन्न पुग्यो ।राईनो संरक्षण खेलकुद प्रतियोगिता २०७३को फाईनलमा ब्वाईज युनियन काठमाण्डौ र  सि.एम.जी. संकटा बिच हुनेछ । राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाउने छन ।राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा माननीय खेलकुद मन्त्रि दलजीत वि के श्रीपालीको प्रमुख आतिथ्यता हुने आयोजकले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्