27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 03:21

TRENDING .

भारत बाट अवैधरुपमा ल्याउदै गरेको कुखुरा सशस्त्र प्रहरी द्वारा बरामद

- Advertisement -

श्याम थापा
पक्लिहवा गा बि स १० कार्तिक -भारत बाट अवैधरूपमा ल्याउदै गरेकोको लगभग ६० हजार बराबरको त्यार बोइलर कुखुरा सशस्त्र प्रहरी बल बि ओ पि गूठीप्रसौनिले बरामद गरेको छ । सशस्त्र  प्रहरी बलका स प्र नि पदम बाहादुर  पुनको नेतृत्वमा गएकाे टोलिले बिशेष सुराकीको अनुसार बरामद गरिएको पुनले बताउनु भयो । बरामद भएको कुखुरा पशु करेन्ट टाइन चेक पोस्ट महेशपुरका प्रमुख गिरिराज पौडेल ,पत्रकार  र स्थानीय बुधिजिविको रोहवरमा नस्ट गरिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्