27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 05:29

TRENDING .

एमाले चितवनको अध्यक्षमा कृष्णभक्त

- Advertisement -

नेकपा एमाले चितवनको अध्यक्षमा कृष्णभक्त पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी जगन्नाथ थपलियालाई १ सय ४२ मतले पछाडी पार्दै पोखरेल विजयी भएका हुन् ।पोखरेलले ४ सय ३१ मत प्राप्त गरेका छन् भने थपलियाले २ सय ८९ मत प्राप्त गरेका छन् ।यस्तै उपाध्यक्षमा कृष्ण भुर्तेललाई पराजित गर्दै तेजेन्द्र वहादुर खड्का विजयी भएका छन् ।खड्काले ४ सय २४ मत प्राप्त गरे भने कृष्ण भुर्तेलले २ सय ९३ मत प्राप्त गरे । त्यस्तै सचिव पार्वती रावल विजयी भएकी छन् ।उनले निकटतम प्रतिस्पर्धी नारायण वनलाई पराजित गरेकी हुन् ।रावलको ३ सय ७३ मत र वनको ३ सय ४८ मत रहेको छ ।उपसचिवमा सुर्यवदना हमाल विजयी भएकी छन् ।उनले रामप्रसाद न्यौपानेलाई पराजित गरेकी हुन् । हमालले ३ सय ८५ मत प्राप्त गरिन भने न्यौपानेले ३ सय २३ मत प्राप्त गरे । यसअघि हिजो राती घोषित सदस्य पदको परिणाम अनुसार अधिकांश सदस्यहरु पोखरेलकै प्यानलबाट निर्वाचित भएका छन् ।यस्तै लेखा कमिटी अध्यक्षमा केशव आचार्य निर्वा्चित भएका छन् । उनले मुक्ति ढकाललाई पराजित गरेका हुन् । निर्वाचन कमिटी अध्यक्षमा कृष्णप्रसाद डोटेललाई पराजित गर्दै गोपीप्रसाद नेपाल निर्वाचित भएका छन् । रत्ननगरको होटल स्टार बैक्वेटमा भएको अधिवेशनमा आइतवार राति मतदान गरिएको थियो । कूल ७४३ मतदातामध्ये ७ सय ३५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्