27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:39

TRENDING .

गैडाकोटबाट ११ जुवाडे पक्राउ

- Advertisement -

कावासोती , ९ कात्तिक । नवलपरासी जिल्लाको गैडाकोटमा प्रहरीले सोमबार राती ११ जना जुवाडे प्रक्राउ गरेको छ । गैडाकोट प्रहरीको क्षेत्र भित्र कावासोती प्रहरीले छापामारि ११ जना जुवाडे प्रकाउ गरेको हो । राती २ बजे गैडाकोट नगरपालीका १६ अमरापुरीको न्यु होलिडे होटलबाट कावासोत प्रहरी प्रमुख डिएसपि राजेश थापाको कमाण्ड टोलीले ११ जना जुवाडे सहित ९ मोटरसाईकल र नगद १ लाख २० हजार रकम बरामद गरेको हो । जुवा खेल्दै गदा प्रहरीले गैडाकोट नगरपालीका को रबि खरेल , प्रितम सापकोटा , एमान्द सापकोटा , कमल सापकोटा , आमकार खरेल , मनोज दहाल , श्रीभद्र शाहि , कृष्ण प्रसाद गौडेल , शिब गैरे र कमल रानाभाटलाई प्रकाउ गरेको हो । उनिहरुलाई आजै जिल्ला अदालत नवलपरासीमा म्याद थपकोलागी पेस गरिने प्रहरी निक्षक हरी बिसिले बताएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्