27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 06:18

TRENDING .

कावासोतीमा सवारी साधन सिकाउन डाईभिङ सेन्टर भ्याईनभ्याई

- Advertisement -

भबिश्वर पाण्डे

कावासोती , ९ ८ कात्तिक । नवलपरासी जिल्लाको कावासोतीमा पछिल्लो समय डाईभिङ सेन्टरहरुलाई सवारी साधन सिकाउन भ्याईनभ्याई देखिएको छ ।जिल्लाको कावासोती क्षेत्रमा रहेको ६ ओटा डाईभिङ सेन्टरहरु मात्रै अहिलेको अवस्थामा २ सय १० जना भन्दा बढि ब्यक्त्तिहरुले डाईभिङ सेन्टरहरु डाईभिङ सिकिरहेको डाईभिङ सेन्टरहरुले जनाएका छन् ।कावासोती क्षेत्रको सबै भन्दा पुरानो डाईभिङ सेन्टर मैलाकालिका डाईभिङ सेन्टरका सञ्चालक  प्रबिण सापकोटाका अनुसार यो क्षेत्रमा पछिल्लो समय शहरी करण बढे सगै सवारी साधकहरुको सङख्या बढेकोले डाईभिङ सेन्टरहरुमा सवारीसाधन सिक्ने मानिसहरुको सङख्या बढेको बताएका छन् । कावासोतीमा मात्रै १ बर्षको अवधिमा ३ ओटा नया तथा पुराना कारको सोरुमहरु खुलेको र अन्य मोटरसाईकलको ७ ओटा सोरुमहरु बढेको कारणपनि पहिलेको बर्षको तुलनामा डाईभिङ सिक्ने ब्यक्त्ति बढेको कावासोतीमा बिगत ५ बर्ष देखि डाईभिङ सिकाउदै आएका पदमराज भण्डारीले बताएका छन् । भने अर्को तिर देशका बिभिन्न स्थानमा पछिल्लो समय लाईसेन्सको परिक्षा सञ्चालन भएकाले लाईसेन्स निकाल्न सवारीसाधन सिक्नेको सङख्या मा बढी भएको देखिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्