27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 08:44

TRENDING .

नवलपरासीका भुकम्प पिडीत लाई रेडक्रस उपशाखा कावासोतीको संयोजनमा नगद ५-५ हजार सहयोग

- Advertisement -

नबिन पौडेल

कार्तिक ९ । कावासोती ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीको संयोजनमा नवलपरासीको देबचुली ६ किर्तीपुर र धोवादीका भुकम्प पिडीतलाई  नगद वितरण गरीएको छ । महिला कानुन तथा बिकास मञ्च काठमाण्डौको सहयोगमा पुर्ण क्षती भएका ७५ घर परिवार लाई बाख्रापालनका लागि भन्दै हरेक परिवार लाई ५ हजार सहयोग गरीएको हो । उपशाखा कावासोतीका परियोजना सञ्चालन समितीका संयोजक ऋषिराम कण्डेलको अध्यक्षता , महिला कानुन तथा बिकास मञ्चका सञ्चार अधिकृत पविता अधिकारीको प्रमुख आथित्यतामा सहयोेग रकम हस्तान्तरण गरीएको हो । सो अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीका मन्त्रि शशिधर कण्डेल , उपशाखा कावासोतीका सभापती योग प्रसाद रिजाल , लिला राना , मिन वहादुर सोती मगर लगाएतकाले बोल्दै बास्तबिक भुकम्प पिडीतको पहिचान गरी आर्यआर्जनमा टेवा पुर्याउन सहयोग गरीएको भन्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । माननिय न्यायधिस सपना मल्ल प्रधानको पहलमा रेडक्रस मार्फत सो सहयोग रकम हस्तान्तरण गरीएको सहसचिव बाबुराम कण्डेलले जानकारी दिनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्