27 C
Kathmandu
Friday, October 23, 2020
2020 Oct 23, Friday 04:50

TRENDING .

बालिका बलात्कार गरेको २३ बर्षपछि कावासोतीमा २ जना पक्राउ

- Advertisement -
२३ बर्ष अगाडि १४ बर्षीया बालिकालाई बलात्कार गरी फरार दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैदको फैसला भई फरार रहेका २ जना अपराधिलाई प्रहरीले २३ वर्षपछि कावासोतीको थाना चोकबाटै पक्राउ गरेको हो ।पक्राउ पर्नेमा साविक शिवमन्दिर –२ हालको कावासोती नगरपालिका वडा नं. ३ निवासी ४५ बर्षका प्रेम भण्डारी र सोही ठाउका ४२ वर्षका जनार्दन भण्डारीलाई पक्राउ गरेको हो ।  पक्राउ परेकालाई जिल्ला अदालत नवलपरासीले ६ बर्ष कैद फैसला सुनाएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए । प्रेम भण्डारी २२ बर्षको हुंदा र जनार्दन भण्डारी १९ बर्षको हुंदा १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए । अपराध गरी फरार भएको भएपनि अहिले कावासोती खुलमखुल्ला डुलिरहेका थिए ।  उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा शनिबार सांझ कावासोतीको थाना चोकबाट पक्राउ परेका हुन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्