27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 07:04

TRENDING .

नवलपरासीमा सि.के. राउतका २२ जना कार्यकर्ता पक्राउ

- Advertisement -

वृजराज कुशवाहा

कार्तिक ७ गते – नवलपरासीमा सि.के. राउतका २२ जना कार्यकर्तालाई तालिम संचालन गरिरहेको अवस्थामा नवलपरासी प्रहरीले आइतवार आज विहान परासीबाट पक्राउ गरेको छ ।स्वतन्त्र मधेश अभियानको नाममा मधेश लिडरसिप तालिम संचालन गरिरहेका २२ जनालाई आज विहान परासी स्थित होटल रोयल परासीबाट पक्राउ गरिएको एस.पी. राजेन्द्र प्रसाद चौधरीले बताए ।उनले भने उनीहरुका कारणले अस्थिरता उत्पन्न हुने भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्वतन्त्र मधेश अभियान के नवलपरासी संयोजक मदन यादव, उपाध्यक्ष बाल गोविन्द चौधरी, रुपन्देही संयोजक भुपेन्द्र यादव, ईन्जिनियर दिपक शाह, कन्हैया चारजभर, दिलिप यादव, विकास लोध, शिव सहानी, सचिव रुदल हरिजन, चन्दन मिश्रा र ओमप्रकाश पासवान लगायतका रहेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्