27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:40

TRENDING .

नगरपालिका लाई चुनौती दिदै कावासोती ८ का स्थानीयले उठाए फोहोर (फोटो फिचर )

- Advertisement -

कार्तिक ६ । हुलाकी टिम । कावासोती नगरपालिका लाई चुनौती दिदै वडा नम्बर ८ का स्थानीयले फोहोर आफै उठाएर व्यवस्थापन गर्न थालेका छन् । करिब २ वर्ष देखी कावासोती नगरपालिकमा फोहोर उठ्न सकेको छैन् । लामो समय सम्म फोहोर उठ्न नसक्दा नगर नै दुगन्धित बनेको छ भने फोहोर व्यस्थापनका नाममा आगो लगाउदा वातावरण समेत प्रदुषित बनेको छ । fohor fohor-3 fohor-2

तस्बित : प्रेस सेन्टर नवलपुरका अध्यक्ष लक्ष्मीप्रसाद पंगेनीको फेसबुक बाट

कावासोती ८ का स्थानीयले लामो समय सम्म नगरपालिका फोहोर उठाउन असक्ष बने पनी आफ्नो वडाको फोहोर आफै व्यवस्थापन गर्ने भन्दै अग्रसर भएपछी वडा नम्बर ८ को मुख्य बजारको फोहोर आज उठेको हो । फोहोर उठाउन स्थानीयले नगरपालिकाकै ट्रिपर प्रयोग गरेर मजदुर ज्याला उपलब्ध गराएका छन् । यसरी नगरपालिका बनेको बर्षो सम्म पनी डम्पिङ साइटको व्यस्थागर्न नसकीरहेको नगरपालिका र सर्वदलिय संयन्त्र लाई वडा नम्बर ८ का स्थानीयले चुनौतीका साथ नमुना कम गरेर देखाईदिएका छन् । वडा नम्बर ८ को काम देखेपछी अनय वडाहरुमा पनी स्वतं स्फुर्त फोहोर उठाउने बिषयमा छलफल भईरहेको छ । दैनिक ७ टन भन्दा वढी फोहोर जम्मा हुने कावासोतीमा  प्रदुषण समेत फैलिएको छ । नगरपालिकाले केही समय स्थानीय सामुदायिक वनमा फोहोर डम्पिङ गरेको भएपनी पछी वन कार्यालयले रोकेपछी फोहोर उठ्न बन्द भएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्