27 C
Kathmandu
Friday, October 23, 2020
2020 Oct 23, Friday 06:10

TRENDING .

दुर्घटना न्युनिकरणका लागि कावासोतीका युवा सचेतनामा जुटे

- Advertisement -

नबिन पौडेल
कार्तिक  ६ । कावासोती ।
पुर्बपश्चिम राजमार्ग अन्र्तगत सबै भन्दा धेरै दुर्घटना हुने नवलपरासीमा दुर्घटना न्युनिकरणका लागि युवा सचेतनामा जुटेका छन् । दुर्घटना न्युनिकरणका लागि ट्राफ्रिक प्रहरी संगको सहकार्यमा चालक तथा पैदल यात्रीहरु लाई युवाहरुले पर्चा पम्प्लेट तथा ट्राफ्रिक नियम बारे जानकारी गराउने अभियान सुरु गरेका हुन् ।vlcsnap-2016-10-22-13h13m15s062 युवाहरुले यात्रुहरु लाई भिडभाड भएको बसमा यात्रा नगर्न र चालकले ट्राफ्रिक नियम पालना नगरेको पाएमा तुरुन्त प्रहरी लाई खबर गर्न समेत आग्रह गरेका थिए । वाताबरण जनजागरण विकास मञ्चको आयोजना , गफ नेपाल र ड्याड नेपालको सहआयोजना तथा जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयको सहकार्यमा सचेतना कार्यक्रम गरीएको हो । अगुवाईमा जिल्लाको कावासोती , डण्डा , चोरमारा लगाएतका  स्थानमा सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गरीएको हो ।  ड्याड नेपालका किरण भुर्तेलको अध्यक्षता , प्रहरी नायब निरीक्षक भोजराज शर्माको प्रमुख आथित्यता, गफ नेपालका एलएन दवाडीको स्वागत तथा सुमन लम्सालको सञ्चालनमा सचेतना अभियान सुरु गरीएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्