27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 05:21

TRENDING .

मङ्सिर सम्म व्यापार , व्यवसाय दर्ता गर्न निर्देसन

- Advertisement -

बिबेक भण्डारी ५-गैडाकोट नगरपालिका भित्र संञ्चलित विभिन्न किसिमका व्यापार , व्यवसाय , उघोग , निजि विद्यालय , वित्तिय संस्था तथा निजि अस्पतालललाई गैडाकोट नगरपालिकाले २०७३ साल मंसिर मसान्त भित्र दर्ता गर्न आग्रह गदै कार्तिक २ गते नगरपालिकाले सुचना प्रकाशित गरि जानकारी गराएको छ । गैडाकोट नगरपालिका भित्र रहेका कुनै कुनै व्यवसायिक संस्था , निजि विद्यालय , साना उघोग होटलहरु दर्ता नभएको पाइए पछि नगरपालिकाले मंसिर मसान्त सम्म समय छुटाइएको नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले मुकुन्दसेन टेलिभिजनलाई जानकारी दिनुभयो । जारी गरेको सुचनामा तोकिएको म्याद भित्र दर्ता तथा नविकरण नगरिए संञ्चालनमा रहेको व्यवशाय तथा व्यवशायिलाई कानुन जरिवाना तथा दर्ता , नविकरण नगरि घरभाडामा लिएर संञ्चालन गरेको भए घर धनिलाई समेत नगरपालिकाले प्रदान गर्ने सेवामा रोक लगाउने भनि नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्