27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 03:41

TRENDING .

१दिने शैक्षिक स्तरोन्नती बिषयक प्रशिक्षण अरनिको बिधालयमा सम्पन्न

- Advertisement -

सरु शर्मा- परासी कार्तिक ५- अरनिको माध्यामिक बिधालय सुनवल ८ अरनिको बस्तीमा १ दिने शैक्षिक स्तरोन्नती प्रशिक्षण तालिम सम्पन्न भएको छ । बिधालयको शैक्षिक , भौतिक  तथा आर्थिक बिकासका लािग बिधालयले आगामी दिनमा के कस्ता कार्य गर्नु पर्छ भन्ने बारे तालिममा प्रशिक्षण प्रदान गरीएको बिधालयले जनाएको छ । बिधालयको चौतर्फि बिकासका लागि बिधालय सँग सरोकार राख्ने बिधालय व्यवस्थापन समिति , शिक्षक , र्कचारी , शिक्षक अभिभावक सँघ, अनुगमन समिति, सल्लाहकार समिती सबैलाई तालिम प्रदान गरीएको कार्यक्रम सँचालक शिक्षक हरि कुमार ढकालले जानकारी दिनुभयो । तालिममा बिधालयलाई नमुना बिधालय कसरी बनाउन सकिन्छ भन्ने बिषयलाई जोड दिइएको थियो ।       प्रमुख प्रशिक्षकका रुपमा रहनु भएका कालिका मावि बुटवलका घनश्याम पाठकको प्रमुख अाितथ्य तथा बिधालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको सो  तालिमको उद्घाटन सत्रमा कालिका माविका शिक्षक ईबराज तिवारीले सहजीकरण गर्नुभएको थियो । भने बिधालयका प्रधानाध्यापक मनोज बिक्रम बिष्ट, सल्लाहकार समिती सँयोजक तथा समाजसेबि निलकण्ठ गैरे, शिक्षक अभिभावक सँघका अध्यक्ष राजन प्रसाद सापकोटा, भविष्य निर्माण माविका प्रधानाध्यापक गोविन्द भषाल लगायतले बोल्नु भएको कार्यक्रम सँचालक ढकालले जानकारी दिनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्