27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 08:43

TRENDING .

नवलपरासीमा बाघको आक्रमणमा परि एक महिलाको ज्यान गयो

- Advertisement -
कार्तिक ५ -नवलपरासीको मध्यविन्दु-७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको  छ। प्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरिद्वार धोवीका अनुसार बिहीबार बिहान ९ बजेतिर जङ्गलमा घाँसदाउरा गर्न गएकी ४५ वर्षीया आज्ञावती रानामगरको ज्यान गएको हो। जङ्गल गएको मान्छे साँझसम्म घर नर्फकेपछि गाउँले र सशस्त्र प्रहरीले खोज्ने क्रममा अम्रसाको जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ। उनको घाँटीमा बाघले आक्रमण गरेको र दाँहिने खुट्टासमेत खाएको प्रहरीको भनाइ छ। शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ।

nepali news today
Logo Hulaki Online

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्