27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 08:26

TRENDING .

राईनो कप फुटबलमा ब्वाईज युनियन दोस्रो चरणमा प्रवेश

- Advertisement -

कार्तिक ४ , कावासोती
नविन पौडेल
विरगञ्ज युथ एकेडेमी लाई पराजित गर्दै ब्वाईज युनियन काठमाण्डौ नवलपरासीमा जारी राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगिताको दोसा्रे चरणमा प्रवेश गरेको छ । निर्धारीत समयसम्म दुबै पक्ष बाट एक एक गोल भएपछी ट्राईब्रेकरमा ४ का विरुद्ध ५ गोल गर्दै ब्वाईज युनियन विजयी भएको हो । खेलको ४ औ मिनेटमा ब्वाईज युनियनका लागि जर्सी नम्बर १४ का साजन राईले एक गोल गरेर टिम लाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको २४ औ मिनेटमा विरगञ्जका चर्तुधन चौधरीले एक गोल गरेर खेल लाई बराबरीमा धकेलेका थिए । दोसा्रे हाफ कुनै पनी पक्ष बाट गोल हुन नसकेपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो । प्रतियोगिता अन्र्तगत भोली झापा ११ र लालबन्दि स्पोट्र्स क्ल्ब सर्लाही बिच दोसा्रे चरणको पहिलो खेल हुने आयोजकले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्