27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:03

TRENDING .

नवलपरासीमा यस बर्ष धान उत्पादन २५ प्रतिसतले बढ्ने

- Advertisement -

नबिन पौडेल

कार्तिक ४ -यस वर्ष नवलपरासीमा धान उत्पादन बढ्ने भएको छ । जिल्ला कृषि कार्यालय नवलपरासीका अनुसार यस वर्ष जिल्लामा २० देखी २५ प्रतिसत सम्म को उत्पादन बढ्ने जनाएको हो । यस वर्ष धानका लागि  प्रशस्त पानी परेको , बिउं , मल समयमा उपलब्ध भएको कारण धान उत्पादन बढेको बालिविकास अधिकृत श्रीधर पौडेलले जानकारी दिनुभयो । नवलपरासमिा मनसुली , सावित्री तथा अन्य उत्नत जातका धान रोप्ने गर्दछन् । यसैविच दशै मनाएसंगै नवलपरासीका किसान लाई अहीले धान काट्ने र थन्काउने चटारो छ । छिटो फसल हुने जातका धान काट्नमा किसान ब्यसत देखीन्छन् । तिहार अघिनै काम सकाएर फुर्सदमा तिहार मान्नका लागि धान काट्ने , चुट्ने र थन्काउनमा किसान ब्यस्त देखीन्छन् ।   नवलपरासीमा ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको  छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्