27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 05:54

TRENDING .

राईनो कप फुटबलमा पोखरा विजयी योङस्टार क्ल्ब ४–२ ले पराजित

- Advertisement -

कार्तिक ३ ।  संरक्षणका लागी खेलकुद भन्ने नाराका  साथ नन्दभाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा अन्र्तगत समपन्न खेलमा पोखरा ११ विजयी भएको छ । योङ्गस्टार क्लब कावासोती लाई २ का विरुद्ध ४ गोल गर्दै पोखरा ११ विजयी भएको हो ।   खेलको २४ औं मिनेटमा पोखरा ११ कास्कीका जर्सी नम्बर ५ का रमेश थापाले पहिलो गोल गरेर कास्की लाई अग्रता दिए भने पहिलो हापकै २९ अ‍ौं मिनेटमा पोखराका राकेश गूरुङ्ग र लगत्तै ३० औ मिनेटमा जर्सी नम्बर  १२ का प्रदिप गुरुङ्गले थप १ गोल गर्दै पोखरा लाई ३ गोलको अग्रता प्रदान गरे ।  योङ्गस्टार क्लबका लागि  अफ्रिकी मुलका खेलाडी जर्सी नम्बर १४ का मार्टीनले खेलको ३८औ  मिनेटमा १ गोल र ५० औ मिनेटमा  थप एक गोल गर्दै खेल लाई ३ –२ को स्थितीमा ल्याएका थिए । खेलको ८२ औं मिनेटमा पोखरा ११ का जर्सी नम्बर ११ का विश्व गुरुङ्गले आफ्नो टिमका लागी १ गोल गरेका थिए । खेलको अन्तिम समयमा पोखरा ११ कास्कीका जर्सी नं. १६का भुपाल गुरुङ्गले रातो कार्ड पाएर मैदान बाट  बाहीरीएका थिए ।  प्रतियोगिता अन्र्तगत भोली (बिहीबार) ब्वाईज युनियन काठमाण्डौ र बिरगञ्ज युथ ऐकेडेमी बिच हुने खेल संयोजक टेक प्रसाद पोख्रेलले जानकारी दिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्