27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 04:12

TRENDING .

संविधान संशोधन अन्तिम चरणमा : प्रम प्रचण्ड

- Advertisement -

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी एमाले र आन्दोलनरत मधेसी मोर्चासँग समझदारी बनाएर संविधान संशोधन गर्ने काम अघि अन्तिम चरणमा पुगेको बताएका छन् ।

व्यवस्थापिका संसद बैठकलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान संशोधन बिधेयक मस्यौदाको अन्तिम चरणमा रहेको बताएका हुन् ।

उनले बिगतमा जस्तो औपचारिक वार्ता भन्दा यसपटक अनौपचारिक वार्तामा जोड दिइएको समेत बताए ।

प्रचण्डले भने, ‘संविधान संशोधनको मस्यौदा तयारी गर्ने अन्तिम चरणमा छ । तिहार वा छठसम्म संविधान संशोधनमा सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी पक्षीबीच समझदारी बनाइनेछ । संविधान संशोधन गरेर मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको प्रचण्डले बताए ।

उनले बिगतका औपचारिक वार्ताहरुको अनुभवका आधारमा यसपटक अनौपचारिक वार्तालाई जोड दिइएको बताए । औपचारिक वार्ताहरुबाट समस्या समाधानभन्दा जटिल बन्ने गरेको अनुभवका कारण यस्तो बिधि अपनाइएको उनले बताए ।

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुअघि प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सभामुखको चेम्बरमा छलफल गरेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्