27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 03:34

TRENDING .

नवलपरासीका समानुपातिक सांसदले निर्वाचन क्षेत्र रोजे – कुन संसद्को रोजाइमा कुन क्षेत्र

- Advertisement -

परासी-सांसद विकास कोषको रकम जिल्ला भरि छरेर योजना वितरण गर्दै आएका समानुपातिक सांसदहरुले अहिले जिल्लाको निर्वाचन क्षेत्र किटान गरेका छन् । निर्वाचन क्षेत्र किटान गरि कम्तीमा ५१ प्रतिसत रकमको योजना सोही क्षेत्रमा लगानी गरिनु पर्ने कार्यविधि अनुसार निर्वाचन क्षेत्र रोजेर पठाएका हुन् । जिल्लामा चार जना समानुपातिक तर्फका सांसदले लगानी गर्ने गरि अ आफ्नो निर्वाचन क्षेत्र रोजेर पठाएको निमित स्थानिय विकास अधिकारी प्रकाश पंथीले जनाए । उनका अनुसार सांसद सिन्धु जलेसाले क्षेत्र नं. ३,सांसद सरोजा शर्माले क्षेत्र नं. ४ र सांसदद्धय दुलारी हरिजन र शान्ता मानवियले क्षेत्र नं. ५ रोजेर लिखित जानकारी गराएका छन् । समानुपातिक सांसदले ५० लाखको योजना बाडन पाउने हुदा त्यसको ५१ प्रतिसत रकम बराबरको योजना रोजेकै क्षेत्रमा लागनी गरिने अधिकारी पंथीले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्