27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 03:47

TRENDING .

दलदलेमा पहिलो बालिका सम्मेलन हुदै

- Advertisement -

हुलाकी टिम । कार्तिक ३ । नवलपरासीमा पहिलो पटक बालिका सम्मेलन हुने भएको छ । जागृति बाल तथा युवा सरोकार नेपाल नवलपरासीको आयोजनामा यही कार्तिक १२ गते दलदलेमा एक दिने बालिका सम्मेलन हुन लागेको हो ।  “समृद्ध बालिका समृद्ध नेपाल” भन्ने राष्ट्रिय नारा सहित नवलपरासी जिल्लामा बालिकाहरुको अवस्था , समस्या र सरोकारवालाको भूमिका विषयमा छलफल गर्ने र घोषणा पत्र जारी गर्नका लागि सम्मेलन हुन लागेको आयोजक संस्थाका दिपक शर्माले जानकारी दिनुभयो । बालिका सम्मेलन द गार्डेन अफ होप फाउन्डेसन र जागृति बाल तथा युवा सरोकार नेपालको आर्थिक सहयोगमा आयोजना हुन लागेको हो ।सम्मेलनमा नवलपरासी जिल्लाका हरेक गाविस ,  नगरपालिकामा गठित बाल सञ्जालबाट १३ वर्षदेखि १९ वर्षसम्मका बालिकालाई सहभागि गराईने बताईएको छ । सम्मेलनको अहीले ब्यापक तयारी भईरहेको छ ।  प्रगतिनगर गाविस (हाल देवचुली नगरपालिका) नेपालमै पहिलो बालमैत्री गाविस समेत घोषणा भैसकेको गाविस हो । अहीले नगरपालिका लाई बालमैत्रीनगरको घोषणा कार्य अगाडी बढीरहेको छ । बालिका सम्मेलनले यस्लाई समेत थप टेवा पुर्याउने सरोकारवालाहरुको भनाई छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्