27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 03:28

TRENDING .

राईनो गोल्ड कपमा लालबन्दिको विजयी सुरुवात

- Advertisement -

नबिन पौडेल

कार्तिक २ – नवलपरासीमा जारीे राईनो गोल्ड कप फुटबल प्रतियोगिता अन्र्तगत मंगलबार सम्पन्न खेलमा लालबन्दि स्पोट्र्स क्ल्ब सर्लाही विजयी भएको छ ।  आयोजक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिती लाई १ का विरुद्ध २ गोल गर्दै सलाहीर्ले विजयी सुरुवात गरेको हो । खेलको १६ औ मिनेटमा लालबन्दिका उज्वल भण्डारीले पहिलो गोल गर्दै टिम लाई अग्रता दिलाएका थिए भने  दोसा्रे हाफको ५० औ मिनेटमा आयोजक मध्यवर्तीका राजेश ठकुरीले गोल गर्दै खेल लाई बराबरीमा ल्याए । निकै नै प्रतिस्पर्धात्मक खेलको ७४ औ मिनेटमा लालबन्दिका सोनम लामाले गरेको गोल नै लालबन्दिका लागि जित सुनिस्चित गर्यो ।  प्रतियोगिता अन्र्तगत बुधबार योङ स्टार क्ल्ब नवलपरासी र कास्की ११ बिच खेल  हुने आयोजकले जनाएको छ । गैडा संरक्षणका लागि जनचेतना जगाउने उदेश्यले नवलपरासीको कोल्हुवामा सुरु भएको राष्ट्रिय स्तरको राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा नवलपरासी , चितवन, रुपन्देही, काठमाण्डौसहित देशभरिका १२ वटा टिमको सहभागिता रहेको छ ।  एक सिगेँ गैडाको संरक्षण र वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि युवाहरुलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको हो । मोफसलकै  धेरै राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन, भने दित्तिय  हुनेले नगद  १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त पाउने छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्