27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:47

TRENDING .

११ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने एक व्यक्ति फरार

- Advertisement -

 सरु शर्मा ।नवलपरासी कार्तिक ०२।    जबरजस्ती करणी अभियोगमा परेका नवलपरासीको बडहरा दुबौलीया गाविस वडा नम्बर ३ ललितपुरका एक ब्यक्ति फरार भएका छन् । भुल्लन केवट नाम गरेका ब्यक्तिले शुक्रवार साँझ करिव सात बजे सोही ठाँउ बस्ने ११ वर्षिय एक बालिकालाई जबरजस्ती करणी गरे पछि फरार भएका हुन् । साँझ ७ बजे सोही ठाँउका रामलगन हरिजनका ११ वर्षिय बालिका घरायसि कार्यका लागि उनको घरमा पैसा लिन गएको बेला निजले जबरजस्ती गरेको भनि बालिकाका बुवा रामलगन हरिजनले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।          उक्त केसलाई जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जबरजस्ती गरेकै दिन बालीकाले रुदै आफनो परिवारलाई जानकारी गराएपछि घटना बाहिर आएको र त्यसपछि पिडक भुल्लन फरार भएको बताईएको छ । पिडित परिवारले आईतबार प्रहरी चौकी गोबरहिंया र जिल्ला प्रहरी कार्यालय नवलपरासीमा निवेदन दिई मुद्दा दर्ता गराएका छन्। करणी गर्ने व्यक्तिको खोजी कार्य भईरहको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्