कार्तिक २ । नेविसंघ कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीमा उच्च मावि तहमा दुई ओटा समिती गठन भएसंगै विवाद चुलीएको छ । असोज १३ मा कपिल लामीछाने र १४ गते धिराज तामाङको अध्यक्षतामा समिती गठन भएको थियो । यसैविच १४ गते गठन भएको उच्च माविको समितीका अध्यक्ष धिराज तामाङले आज एक विज्ञप्ति जारी गरी आफु पुरानै समितीको कोषाध्यक्षमा रहेर काम गर्न चाहेको भन्दै आफ्नो अध्यक्षतामा रहेको समिती विघटन गरेको बताएका छन् ।