27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 06:51

TRENDING .

नेविसंघ उच्च मावि कुमारवर्तीमा बिवाद – विज्ञप्ति सहित

- Advertisement -

कार्तिक २ । नेविसंघ कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीमा उच्च मावि तहमा दुई ओटा समिती गठन भएसंगै विवाद चुलीएको छ । असोज १३ मा कपिल लामीछाने र १४ गते धिराज तामाङको अध्यक्षतामा समिती गठन भएको थियो । यसैविच १४ गते गठन भएको उच्च माविको समितीका अध्यक्ष धिराज तामाङले आज एक विज्ञप्ति जारी गरी आफु पुरानै समितीको कोषाध्यक्षमा रहेर काम गर्न चाहेको भन्दै आफ्नो अध्यक्षतामा रहेको समिती विघटन गरेको  बताएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्