27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 09:06

TRENDING .

गिनिज बुकमा रेकर्ड राख्न एकै दिनमा ९ सय १९ जनासँग यौन सम्पर्क

- Advertisement -
एजेन्सी । गिनिज बुकमा रेकर्ड राख्न मानिसहरु अनेक हर्कत गर्छन् । तर तपाइँलाई विश्वास नलाग्न सक्छ एक महिलाले सेक्स सम्बन्धको रेकर्डका लागि एक १ दिनमा ९ सय १९ पुरुषसँग यौन सम्बन्ध राख्न सक्छिन् भनेर । अमेरिकाकी एक युवतीले २४ घण्टामा ९१९ जना पुरुषसँग यौन सम्बन्ध राखेर विश्व कृतिमान राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी छिन् ।हरेक वर्ष पोल्याण्डमा महिलाहरुको सेक्स पार्टी आयोजना गरिन्छ । यसमा विश्व किर्तिमान बनाउने प्रयासस्वरुप सयौं महिला सहभागी हुन्छन् ।सोही प्रतियोगितामा अमेरिकी पोर्न स्टार युवती लीजा स्पार्कले २४ घण्टामा ९१९ जनासँग यौन सम्बन्ध राख्ने रेकर्ड बनाएकी हुन् ।
लीजाले हरेक पुरुषसँग ४५ सेकेण्ड मात्र विताएकी थिइन् । यस अघि ७५९ पुरुषसँग यौन सम्बन्ध राखे एक महिलाले किर्तिमान बनाएकी थिइन् । अव भने लीजाले यो रेकर्ड आफ्नो नाममा बनाएकी छिन् ।लीजाले बनाएको यो रेकर्ड अन्य महिलाले तोड्न सकेका छैनन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्