27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:10

TRENDING .

नवलपरासीको धुर्कोटमा बल्ल पुग्यो बिजुली

- Advertisement -

कावासोती, ३०  असोज ।नवलपरासी जिल्लालाई सुगम जिल्लाकोरुपमा चिनिन्छ । तर सुगम जिल्लाकोरुपमा परिचित जिल्लाको धुर्कोट–६ फेदीमा भने बल्ल बिजुली बलेको छ ।  सात वर्षको प्रयासपछि बल्ल गाउँमा बिजुली बत्ती बलेको हो  ।   फेदीका ४५ घरमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयबाट रु २० लाख ६५ हजार, जिविस नवलपरासीबाट रु तीन लाख ५० हजार, धुर्कोट गाविसबाट रु एक लाख ५० हजार र स्थानीय जनश्रमदानबाट बिजुली बलेको हो  । रामनगर गाविसको जर्गाहाबाट करिब पाँच किमी दूरीसम्म बिजुलीका खम्बा लगेर गाउँलेले बिजुली बालेका हुन् । प्राधिकरण वितरण केन्द्र परासीले १० वर्ष अगाडि बिजुलीका लागि कुनै काम गर्न नसक्ने जनाएपछि गाउँलेकै प्रयासमा बत्ती बलेको हो । बिजुली बत्ती पुगेपछि यहाँका १५ महिलाले घरेलु तान लगाएर पछ्यौरा, खादा, हाते रुमाललगायत सामग्री बनाएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्